पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान कराँचीमा दुर्घटना

पाकिस्तान अन्तरर्राष्ट्र«य एयरलाइन्स (पीआईए) को ए थ्री ट्वान्टी को एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रि«य विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ । विमानमा ९९ यात्रु र ८ जना चालक दलका सदस्य रहेको बीबीसीले जनाएको छ । विमानले स्थानीय समय अनुसार १ बजेर १० मिनेटमा लाहोरबाट कराँचीका लागि उडान भरेको थियो ।

तपाईको प्रतिक्रिया

Techie