परिवारका सदस्य भेटन अमेरिका पुगेका नेपाली अलपत्र (भिडियो सहित)

 जेष्ठ नागरिक बढी समस्यामा  

कोरोना भाइरस संक्रमणका कारण परिवारका सदस्य भेटन अमेरिका पुगेका थुप्रै नेपाली अलपत्र परेका छन । अध्ययन र कामका लागि विदेशमा रहेका छोराछोरी भेटन पुगेका जेष्ठ नागरिक लामो समयदेखिको लकडाउन र हवाई सेवा पनि बन्द हुँदा सबैभन्दा बढी मारमा परेका छन ।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया

Techie