काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं : काठमाडौँ उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान सवा ८ बजेतिर ३ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भुकम्प काठमाडौ उपत्यकाका तीनवटै जिल्लामा महसुस गरिएको थियो । चार म्याग्निच्युट भन्दा कमको भुकम्प भएपछि केन्द्रविन्दु नजिकै भएकाले काठमाडौं र ललितपुरमा समेत धक्का महसुस भएको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie