प्रधानमन्त्रीको आग्रह : म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईंहरु पनि घरमै बस्नुस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लागू गरेको लकडाउनलाई पालना गर्दै घरमै बस्न जनतालाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफू पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको उल्लेख गर्दै सर्वसाधारण सबैलाई घरमै बसिदिन आग्रह गरेका हुन् ।

बुधबार एक फोटोसहित ट्वीट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी सबै अहिले लकडाउनमा छौं, अर्को घोषणा नहुञ्जेल घरमै बस्नुस् ।’

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

१३ चैत्र २०७६, बिहीबार १२:३४ १३ चैत्र २०७६, बिहीबार १२:३४

काठमाडौं : माग अनुसार…

१९ चैत्र २०७६, बुधबार १७:३० १९ चैत्र २०७६, बुधबार १७:३०

काठमाडौ । सरकारले…

१४ चैत्र २०७६, शुक्रबार १७:१९ १४ चैत्र २०७६, शुक्रबार १७:१९

काठमाडौं । बेलायती…

Techie