नेकपा सांसदलाई बालुवाटारमा रात्रिभोज

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूका लागि आज रात्रिभोजको आयोजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भोजको आयोजना गरिएको हो ।

रात्रिभोजमा अनिवार्य उपस्थितिका लागि सांसदहरूलाई ह्वीप जारी गरिएको छ । एमसीसीबारे साझा धारणा बनाउन भोज सहितको बैठक आयोजना गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Techie