सोमबार विहान राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विहान  ८.०० बजे राष्ट्रिय गान गाउन तथा ताली बजाउन आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि समर्थन जनाउदै  अत्यावश्यक  सेवामा खटिने चिकित्सक, नर्स तथा अत्यावश्यक सेवा प्रदायकहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।प्रधानमन्त्री ओलीले आफ्नो ट्वीर मार्फत भन्नुभएको छ, ‘मलाई यो कार्यक्रम राम्रो लाग्यो यस कार्यक्रममा सामेल हुन सबैलाई अग्रह गर्छु ।’

तपाईको प्रतिक्रिया

Techie