नेपाल कोरोनाको अति जोखिम युक्त मुलुकको सुचीमा, नियन्त्रणको प्रयास सुन्य

काठमाडौं । कोरोना भाइरल विश्वभरि समस्याको रुपमा देखा परेको छ। नियन्त्रणका लागि गरिएको प्रयास असफल भइरहेको छ । औषधी र खोप पत्ता लागेको छैन । रोकथामको उपाय अबलम्बन गर्नु बाहेक बर्तमान अबस्थामा अन्य विकल्प छैन । विश्वभर कोरोना भाइरस फैलन नदिन उच्च सर्तकता अपनाईएको छ । तर, नेपालमा भने प्रारम्भिक तयारी समेत देखिँदैन ।

तपाईको प्रतिक्रिया

Techie