कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति सरकारको उपेक्षा

ताजा खबर

कर्णाली : कर्णाली प्रदेशका १० जिल्लाका कतिपय बिरामीहरु सुर्खेत तथा काठमाडौंमा हेलिकोप्टर चाटर्ड गरी उपचार गर्न आउने गर्छन् । छोटो दुरीमा रहेको जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार नगराई सुर्खेत र काठमाण्डौ जाँदा हेलिकप्टर चाटर्डमा राज्यकोषको ठूलो रकम दुरुपयोग भईरहेको छ ।

Techie