तपाईको टेलिभिजन सेटमा एभिन्यूज खबरको संकेत यस्तो

आदरणिय दर्शक महानुभावहरुमा जानकारीको लागि तपाईको टेलिभिजन सेटमा एभिन्यूज खबरको संकेत निम्न बमोजिम प्रसारण भइरहेको छः डिस्होमको च्यानल नं. १३९, क्लियर टिभी २५१, सिम टिभी १५६, म्याक्स टिभी २७, नेट टिभी १११, प्रभु टिभी ११७, भायनेट १११, स्काई केबल ०१० ।
आगामी दिनमा पनि निरन्तरता रहिरहने अपेक्षा सहित तपाँइको माया, साथ र सद्भावका लागि धन्यवाद ।

तपाईको प्रतिक्रिया

Techie