नविनको नँया म्यूजिक भिडियो सार्वजनिक

काठमाडौ । नविन खनाल र रजिना रिमालको स्वरमा रहेको ‘तिमी पुग्यौं धेरै टाढा’ बोलको गित गत शुक्रबार सार्वजनिक भएको छ । उक्त गितमा संगित रिकेश गुरुङ , शब्द गणेश खड्काले दिएका हुन् भने निर्देशन शिव पुरीले गरेका छन् । सोही गितको भिडियोमा दृश्य सुवेदी र रुसा न्यौपानेको अभिनय रहेको छ । यो गित समाजमा हुने जातीय भेदभावको तितोसत्य घटनामा आधारित छ ।

हेर्नुहोस् भिडियो:

तपाईको प्रतिक्रिया

Techie