‘रानी’ ल्याउँदै सुमन

लेखक सुमन पौडेलले पाठकमाझ ‘रानी’ उपन्यास ल्यउने तयारी गरेका छन्। लेखकले रानीलइ नयाँ पुस्तासँग जोडेका छन् ।परिवारको माया ,साथीसँगको सम्बन्ध,कोही आफ्नो सगँ नजिक हुँदाको खुसी सँगै टाढा हुँदाको पीडालाइ समेटेका छन् ।युवावस्थामा गरीने प्रेम अनि त्यसले समाज,परीवारमा गर्ने व्यवहार समेत प्रष्ट्याइएको छ । उपन्यास माघ ६ गते बिमोचन गरीने भएको छ ।लेखक पौडेल पोखराका व्यवसायी पनि हुन ।

तपाईको प्रतिक्रिया

Techie