सर्वोच्चमा बारको वार

सर्वोच्च अदालतमा बार एशोसिएशनको वार । न्यायको मन्दिरमा वकिलहरुकै अवरोध ।जनताको करले पालिएका । न्यायाधीश जनताकै मुद्दा हेर्दैनन् ।झन्डै १ महिनादेखि सर्वोच्च अदालतमा अवरोध । आफ्नो राज चल्न बारले गर्दैछ अदालतमा वार । न्यायको खोजीमा पीडित जनता अदालतको द्वारमा । प्रधानन्यायाधीशको राजीनामाले रोकिएला त भ्रष्टाचार ? कहिलेसम्म अदालतको कामकारवाही अवरुद्ध गर्ने ?   २८ हजार मुद्दा अलपत्र त्यसमाथि वकिलको अवरुद्ध ।

अदालत कब्जामा लिन वकिलको आन्दोलन – विश्लेषक ।

तपाईको प्रतिक्रिया

Techie