प्रधानन्यायाधीश जबराले तोके आजका लागि ९ इजलास

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबारका लागि ९ वटा इजलास तोकेका छन । प्रधानन्यायाधीश राणाले आजका लागि दुई एकल र सात संयुक्त इजलास तोकेका हुन। आज प्रधानन्यायाधीश राणाले आफ्नो लागि भने कुनै इजलास तोकेका छैनन । बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका न्यायाधीश मध्ये ४ जनाले मंगलबार बन्दी बाहेकका मुद्दाको पनि सुनुवाइ गरेका थिए ।

तपाईको प्रतिक्रिया

Techie