समिक्षा र हिमालको ‘मायाले बोलको’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । गायिका समिक्षा अधिकारी र गायक हिमाल सागरको मायाले मायाले बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार काठमाण्डौं भएको कार्यक्रममा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । दीपकप्रसाद ओलीको शब्द रहेकोे गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । म्युजिक भिडियोमा पल शाह, नायिका पुजा शर्मा र हाँस्यकलाकार जीतु नेपाल लगायतले अभिनय गरेका छन् ।
कार्यक्रममा गायक हिमाल सागर , नायिका पुजा शर्मा, हास्यकलाकार जीतु नेपाल, निर्देशक विद्यान कार्की, लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Techie