बेमौसमी बर्षापछि खेतमै उम्रिन थाल्यो धान

कृषिका लागि उर्वर भूमि मानिने पश्चिम तराईको कञ्चनपुर जिल्लामा बेमौसमी बर्षातपछिको बाढी र डुवानले अत्यधिक क्षति पुर्याएको छ । काटेर खेतमै राखिएको र काट्न बाँकी धानबाली खेतमै उम्रिन थालेको छ ।

भिडियो:

 

तपाईको प्रतिक्रिया

Techie