३७५० जना संक्रमित थपिए, थप ६७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ६७ जनाको मृत्यु भएको छ । त्यस्तै ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

Techie