१९५४ कोरोना संक्रमित थपिए, थप ११ जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ जना कोरोना मुक्त भएसंगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ ।
हाल आइसोलेसनमा ३९ हजार ६ सय ४३ र क्वारेन्टिनमा २ हजार ८ सय ८९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

१६ भाद्र २०७७, मंगलवार १९:४६ १६ भाद्र २०७७, मंगलवार १९:४६

रौतहट।रौतहटको…

२० कार्तिक २०७७, बिहीबार १६:०८ २० कार्तिक २०७७, बिहीबार १६:०८

काठमाडौं : सर्वोच्च…

१७ भाद्र २०७७, बुधबार १३:४१ १७ भाद्र २०७७, बुधबार १३:४१

काठमाडौं : उपत्यका…

Techie