१६७४ कोरोना संक्रमित थपिए, थप ७ जनाको मृत्यु

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशभर ६६१ पुरुष र १०१३ महिलासहित १६७४ जनामा संक्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या २३२३ रहेको छ । पछिल्लो २४ घण्टमा थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या १३०५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार १४४ जनाको पीसीआर परीक्षण भएसँगै कुल परीक्षण १६ लाख ५२ हजार ४३ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना संक्रमित थपिएका छन् । संक्रमितमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् । यससँगै काठमाडौंमा १० हजार १०१, भक्तपुरमा ७९६ र ललितपुरमा २ हजार ११४ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

३ मंसिर २०७७, बुधबार १६:२८ ३ मंसिर २०७७, बुधबार १६:२८

काठमाडौं । पछिल्लो…

१२ जेष्ठ २०७७, सोमबार ०७:१६ १२ जेष्ठ २०७७, सोमबार ०७:१६

काठमाडौं : अरबी…

२० माघ २०७७, मंगलवार १६:२० २० माघ २०७७, मंगलवार १६:२०

काठमाडौ । राष्ट्रिय…

Techie