हुम्लाको सर्केगाड गाउँपालिका ७ मा भीषण आगलागी, १५ घर जलेर नष्ट

हुम्ला : हुम्लाको सर्केगाड गाउँपालिका ७ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी हुँदा १५ घर जलेर नष्ट भएका छन । एक घरबाट सुरु भएको आगोले नजिकका अन्य घरहरु जलेको स्थानीयले बताएका छन् । आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा जलेका छन् ।

आगो प्रहरी, स्थानीय र रोडिकोट नजिकका गाउँका मानिस समेत भएर राति अबेर नियन्त्रणमा लिएको बताइएको छ । दुर्गमस्थल भएकाले आगोले पुर्‍याएको क्षतिको पुर्ण विवरण आउन सकेको छैन ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

६ कार्तिक २०७७, बिहीबार १२:२३ ६ कार्तिक २०७७, बिहीबार १२:२३

काठमाडौं : मुलुकमा…

२४ भाद्र २०७७, बुधबार ०८:२४ २४ भाद्र २०७७, बुधबार ०८:२४

काठमाडौं : काठमाडौं…

२० मंसिर २०७७, शनिबार १३:४० २० मंसिर २०७७, शनिबार १३:४०

काठमाडौ ।बन्दाबन्दीको…

Techie