सुनको मूल्य तोलामा १५ सयले घट्यो

काठमाडौं : केहि दिन अगाडि उकालो लागेको सुनको मूल्य आज पनि ओरालो लागेको छ । साताको अन्तिम दिन शुक्रबार ७८ हजार पाँच सयमा कारोबार भएको सुनको मुल्यमा आज १५ सयले घटेर ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तोलामा ८२ हजार ७ सय पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। त्यसपछि सुनको भाउ घटन थालेको छ ।

तपाईको प्रतिक्रिया

Techie