सशस्त्र द्धोन्द्ध, जनआन्दोलनका घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचार

काठमाडौं । जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका घाइतेहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएको छ ।
१० मंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा घाइते भई उपचार गर्नुपर्ने अवस्थामा रहेकाहरुलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

Techie