सरकार भ्रष्टाचारमा लिप्त भयो भन्दै पुल्चोकमा युवाहरुद्वारा सरकार बिरुद्ध प्रर्दशन (फोटोफिचर )

लालतिपुर:  लकडाउन उल्लंघन गरेर प्रदर्शन नगर्न गृह मन्त्रालयले चेतावनी दिएपनि युवाहरुले देशका विभिन्न स्थानमा आज पनि प्रदर्शन गरेका छन् । सरकार भ्रष्टाचारमा लागेको र कोरोना रोकथाममा प्रयास नगरेको भन्दै आज ललितपुरको पुल्चोकमा युवाहरुद्वारा सरकार बिरुद्ध गरिएको प्रर्दशन गरे ।

तस्विर: नविन श्रेष्ठ

तपाईको प्रतिक्रिया

Techie