सप्तरीमा भारतबाट फर्किएका थप २७ जना पक्राउ

सप्तरी : सप्तरीमा भारतबाट फर्किएका थप २७ जना पक्राउ परेका छन् । प्रहरीले राजविराजका १९ जना, बोदेबर्साइनका ८ र सुनसरीका ५ जनालाई पक्राउ गरेको हो । यसअघि भारतको नयाँदिल्ली स्थित निजामुद्विनमा आयोजित तबलीगी जमात मरकज मा सहभागी सप्तरीका ४६ जनालाई स्थानीय प्रशासनले नियन्त्रणमा लिई क्वारेन्टीनमा राखेको थियो ।

तपाईको प्रतिक्रिया

Techie