संसदीय व्यवस्थाको औचित्य समाप्त भैसक्यो: नेत्रविक्रम चन्द

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले संसदीय व्यवस्थाको औचित्य समाप्त भइसकेको बताएका छन् । बुधबार काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्टको विमोचन गर्दै चन्दले संसदीय ब्यवस्था पञ्चायत भन्दा पनि बिकृत भएको आरोप लगाए । उनले जनमत संग्रहको बिकल्प नभएको समेत बताए ।
मुलुकमा सत्ता पाउनका लागि देशै बेच्न खोज्ने प्रबृति हावी भएको चन्दको आरोप थियो ।

तपाईको प्रतिक्रिया

Techie