शोक प्रस्ताव पारित गरि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौ । संसद पुनर्थापना पछि बुधबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरि स्थगित भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही बेर ढिलो गरि सुरू भएको थियो।

बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३ गते बस्ने स्थगित भएको छ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

१८ भाद्र २०७७, बिहीबार ०८:३० १८ भाद्र २०७७, बिहीबार ०८:३०

चितवन : चितवन मेडिकल…

८ भाद्र २०७७, सोमबार २२:०५ ८ भाद्र २०७७, सोमबार २२:०५

काठमाडौँ उपत्यकामा…

८ चैत्र २०७७, आईतवार ०८:३९ ८ चैत्र २०७७, आईतवार ०८:३९

काठमाडौं : मनाङको…

Techie