रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु

बुटवल : बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस संक्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

९ जेष्ठ २०७७, शुक्रबार ०९:५० ९ जेष्ठ २०७७, शुक्रबार ०९:५०

रौतहट : राजपुर बमकाण्डका…

२ असार २०७७, मंगलवार २०:१३ २ असार २०७७, मंगलवार २०:१३

काठमाडौँ । बिदेशमा…

६ श्रावण २०७७, मंगलवार १९:१८ ६ श्रावण २०७७, मंगलवार १९:१८

काठमाडौं । चैत्र…

Techie