राष्ट्रिय भावनाले ओतप्रोत मैथली गीत भाइरल बन्दै (भिडियो सहित)

काठमाडौं:  केही दिन अघि (Vyoma Official) नामको युट्युब च्यानलमा अपलोड गरिएको यो मैथली गित अहिले समाजिक संजाल फेसबुक, टिकटक र युट्युबमा भाइरल भइरहेको छ ।

युट्युब मा अपलोड गरिएको दुइ दिनमै एक लाख भन्दा बढीपटक हेरिएको यो गितमा हिमाल, पहाड, तराइलाई भावनात्मक रुपमा जोड्ने र हिमाल पहाड तराईका भेष–भुषा र संकृतिका विषयमा सकारात्मक र राष्ट्रिय भावनाले ओतप्रोत शब्दले भरिएको यो गित अहिले चर्चाको शिखरमा छ ।गीतमा जातिय विभेद विरुद्धको आवाज उठाउन खोजिएको छ । जातिय भावना भन्दा माथि उठेरा राष्ट्रिय एकता हुनपर्नेमा जोड दिएको छ ।

भिडियो :

तपाईको प्रतिक्रिया

Techie