राजतन्त्र पुनर्वहाली माग गर्दै काठमाडौंको भोटाहिटीमा प्रर्दशन

काठमाडौं: राजतन्त्र पुनर्वहाली माग गर्दै काठमाडौंको भोटाहिटीमा प्रर्दशन गर्न खोज्नेमाथि प्रहरीले हस्तक्षेप गरेको छ । राष्ट्रवादी नागरिक समाजको व्यानरमा उनीहरुले कोणसभा गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो । उनीहरुले गणतन्त्र विरोधी नारा लगाउदै राजतन्त्र पुनर्वहालीको माग गरेका थिए । राष्ट्रिय झन्डा बोकेका समूहले भोटाहिटी क्षेत्रमा पुगेर नाराबाजी गरेको थियो । प्रदर्शन गर्न खोज्ने केहिलाइ प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

तपाईको प्रतिक्रिया

Techie