यस्तो देखियो खण्डग्रास सूर्यग्रहण, हेर्नुहोस् तस्विरमा

तस्विर : नवीन श्रेष्ठ

काठमाडौं : खण्डग्रास सूर्य ग्रहण जारी छ । १० बजेर ५० मिनेटबाट सूर्यग्रहण लागेको हो । ग्रहणले सूर्यलाई पूरै ढाक्ने भए पनि नेपालबाट भने खण्डग्रास अर्थात आधा मात्र ढाकेको देख्न सकिनेछ ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्नुलाई सूर्यग्रहण भनिन्छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको सूर्यग्रहण आजै दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ ।

तपाईको प्रतिक्रिया

Techie