म्याच फिक्सिङको आरोप लागेका सागर थपासहित सबैले पाए सर्वोच्चबाट सफाइ

काठमाडौं : सर्वोच्च अदालतले म्याच फिक्सिङको आरोप लागेका सबैलाई सफाइ दिएको छ । राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाविरुद्ध म्याच फिक्सिङको आरोप लागेको थियो ।

न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उनीहरुलाई सफाइ दिएको हो ।

तपाईको प्रतिक्रिया

Techie