माइतीघरमा पर्यटन मजदुरहरुको प्रदर्शन, हेर्नुहोस् तस्विरमा

तस्विर : नवीन श्रेष्ठ

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणपछि मारमा परेका पर्यटन मजदुरहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । पर्यटन मजदुर संघर्ष समितको अगुवाइमा काठमाडौंको माइतीघरमा पर्यटन मजदुरहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले कोरोनाको मारमा परेका पर्यटन मजदुरहरुलाई बेवास्ता नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया

Techie