महाराजगञ्जमा पार्किङमा राखेको मोटरसाइकलमा ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं : काठमाडौंको महाराजगञ्जमा पार्किङमा राखेको मोटरसाइकलमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।

प्रदेश ३ ०२०१४ प ९७९८ नम्बरको स्कुटर पार्किङ गरेर राखेको बा ८४ प ५६४८ नम्बरको मोटरसाइकलमा ठोक्किँदा घाइते भएका काठमाण्डौ बुढानिलकन्ठ नगरपालिका २ चपलीका ४५ वर्षीय सन्दीप गिरीको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

Techie