“भ्रष्टाचार गर्ने छुट कसैलाई छैन” – केपी ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छ । प्रधानमन्त्री ओलीले स्वच्छता र पारदर्शीताको सम्बन्धमा प्रश्न उठे कसैको अनुहार पनि नहेर्ने बताए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सापकोटाले लेखेको ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ नामक पुस्तक विमोचन कार्यक्रममा ओलीले सुशासनका लागि चाल्ने कदममा आफु नहिच्किचाउने बताए । अहिले विकासका लागि उपयुक्त वातावरण भएकाले लुटको सुविधान कसैलाई नहुने उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पद धरापमा परे पनि चिन्ता नरहेको बताए ।

तपाईको प्रतिक्रिया

Techie