भारतसँग जोडिएका नाकाहरूमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट

भारतसँग सीमा जोडिएका झापाका नाकाहरूमा धमाधम सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) राख्न थालिएको छ। सिमा सुरक्षाका लागि भन्दै सशस्त्र प्रहरीले ‘बीओपी’ स्थापनालाई तिब्रता दिएको हो ।

तपाईको प्रतिक्रिया

Techie