बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालले सेवा विस्तार

बाँकेको खजुरामा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा विस्तारलाई तिब्रता दिएको छ । अबको केही महिना भित्रै ब्राकी थेरापी र लिन्याक मेसिन खरिद गरि रेडियसन थेरापी सेवा सञ्चालन गर्ने उद्देश्यका साथ अस्पताल अगाडी बढेको हो ।

 

तपाईको प्रतिक्रिया

Techie