प्रहरी हेक्वार्टरमा थप १० जनामा कोरोना संक्रमण

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । योसँगै प्रहरी हेक्वार्टरमा संक्रमितको संख्या ८५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

Techie