प्रभु साहले फिर्ता गरे दशैं भत्ता

काठमाडौ । कोरोना महामारीका कारण देश विषम परिस्थीतीमा रहेकोले अहिले प्रतिनिधिसभा सदस्यहरुलाई सरकारले उपलब्ध गराएको दशैं भत्ता नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले फिर्ता गरेका छन । संघीय संसद सचिवालयमा पत्र पठाउदै अध्यक्ष साहले सो रकम फिर्ता गरेको जानकारी गराएका हुन ।जनप्रतिनिधिलाई सरकारले दशैं भता पठाएको विषयमा विभिन्न राजनितिक दल र प्रतिनिधिहरुले विरोध समेत गरेका छन ।

तपाईको प्रतिक्रिया

Techie