पीसएओलाई संक्रमण पुष्टि भएपछि पौडेल आइसोलेसनमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएको छ । तर महासचिव पौडेलसहित अन्य सबैको रिपोर्ट नेगेटिभ आएको स्रोतले जनाएको छ । । पीएसओमा आइतबार संक्रमण पुष्‍टि भएपछि सबैखाले भेटघाट बन्द गरेर पौडेल आइतबारदेखिनै आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् । ।उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie