पशुपतिमा महाशिवरात्रिको रौनक (फोटोफिचर)

काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् ।

No description available.

पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई लाख दर्शनार्थीले दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिरमा एक घण्टाभित्र दर्शन गरेर फर्कन सकिने गरी व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । बिहान भने आधा घण्टामै दर्शन गरेर फर्कन सकिने थियो ।

No description available.

बिहान १० बजेपछि भक्तजनको भीड बढ्न थालेकाले एक घण्टामा दर्शन गरेर फर्कन सकिने छ । बेलुकीसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ । आज राति दर्शनार्थी आएसम्म मन्दिर खुला रहने जनाइएको छ ।

No description available.

No description available.

No description available.

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

१६ बैशाख २०७७, मंगलवार ११:४६ १६ बैशाख २०७७, मंगलवार ११:४६

रौतहट : रौतहटको…

२० आश्विन २०७७, मंगलवार ११:४७ २० आश्विन २०७७, मंगलवार ११:४७

काठमाडौं : तीन वटा…

७ आश्विन २०७७, बुधबार २०:०० ७ आश्विन २०७७, बुधबार २०:००

उत्तरको छिमेकी…

Techie