नेवार समूदायले आज किजा पूजा मनाउँदै

काठमाडौं : नेवार समूदायले आज किजा पूजा अर्थात् भाइ पूजा मनाउँदै छन् । नेवार समूदायमा यो तीन दिनको चाड स्वन्ति नखः मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब–किताब सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथसाथै आफ्नो शरीरलाई पूजा गरी नयाँ वर्षका लागि संघर्ष गर्दै अगाडि बढ्नका लागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रुपमा लिएको पाइन्छ ।

किजा पूजामा भाइको पूजा गर्ने र दीर्घायूको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देउता अनि दिदिहिनीबीचको आत्मीयताका लागि नेवाः समूदायमा तिहार प्रशिद्ध छ । किजा पूजाको दिन सरकारले सार्वजनिक विदा दिएको छ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

१ पुष २०७७, बुधबार १६:२३ १ पुष २०७७, बुधबार १६:२३

काठमाडौं । पछिल्लो…

२७ बैशाख २०७७, शनिबार १२:२३ २७ बैशाख २०७७, शनिबार १२:२३

काठमाडौं : भारतले…

४ पुष २०७७, शनिबार ०७:३२ ४ पुष २०७७, शनिबार ०७:३२

काठमाडौं : प्रत्येक…

Techie