नेपाली गायक दिवेश अमेरिकन आइडलको शीर्ष २० मा

काठमाडौं : नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष २० मा परेका छन् । आइतबार ’एबिसी’ टेलिभिजनबाट प्रसारण पहिलो श्रृंखलाबाट उनी छानिएका हुन् ।

२० वर्षका पोखरेल करिव ६ वर्षअघि अमेरिका परिवारका साथ बस्दै आएका छन् । उनले कर्णाली, प्रलय बीजस्ता गीत बजारमा ल्याएका छन् ।

भिडियो हेर्नुहोस्

 

तपाईको प्रतिक्रिया

Techie