नेपालमा युरेनियम उत्खनन् शुरु भए मानव बस्न अयोग्य भूमी हुन सक्ने चेतावनी

काठमाडौं : बहुमुल्य खनिज पदार्थ ‘युरेनियम’ उत्खनन् गरे नेपाली भूमि मानव बस्न आयोग्यो हुन सक्ने विज्ञहरुले बताएका छन् । नेपाल आफैंले उत्खनन् गरे देशको कायापलट हुन सक्छ तर विदेशी कम्पनीलाई उत्खनन् गर्न दिए देश नै संकटमा पर्न सक्ने विज्ञहरु बताउँछन् । हेर्नुहोस् यसै विषयमा तयार पारिएको विशेष रिपोर्ट- खबर भित्रको खबर :

तपाईको प्रतिक्रिया

Techie