नेपालमा थपिए ३१५ कोरोना संक्रमित, संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं : नेपालमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको मन्त्रालयले बताएको छ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२८ जेष्ठ २०७७, बुधबार ०७:३९ २८ जेष्ठ २०७७, बुधबार ०७:३९

काठमाडौं : प्रधानमन्त्री…

२४ श्रावण २०७७, शनिबार ०८:२८ २४ श्रावण २०७७, शनिबार ०८:२८

काठमाडौं : विराटनगर…

२८ असार २०७७, आईतवार १९:१७ २८ असार २०७७, आईतवार १९:१७

काठमाडौ । मनसुन…

Techie