नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो

काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको भएर घर फर्किनेको संख्या २ हजार १ सय ४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ७० जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा रहनेको संख्या ७ हजार ७ सय ८९ पुग्यो भने क्वारेन्टिनमा ९९ हजार ७ सय ३० जना रहेका छन् ।हालसम्म पीसीआर विधिबाट १ लाख ८१ हजार ३ सय ७१ र आरडीटी विधिबाट २ लाख ६८ हजार १ सय ३ जनाको परीक्षण भएको छ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

४ असार २०७७, बिहीबार १८:४६ ४ असार २०७७, बिहीबार १८:४६

काठमाडौं । नेपालको…

१८ आश्विन २०७७, आईतवार १६:२६ १८ आश्विन २०७७, आईतवार १६:२६

काठमाडौं : नेपालमा…

२८ आश्विन २०७७, बुधबार ११:५३ २८ आश्विन २०७७, बुधबार ११:५३

काठमाडौं : कोभिड…

Techie