नेपालमा एकै दिन थपिए ५७ कोरोना संक्रमित, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं : नेपालमा एकै दिन थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा ३९, कपिलवस्तुमा ८ रुपन्देहीमा ९ र बारामा ९ गरी एकै दिन ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

Image may contain: text

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२३ श्रावण २०७७, शुक्रबार १६:२७ २३ श्रावण २०७७, शुक्रबार १६:२७

काठमाडौ । नेपालमा…

४ श्रावण २०७७, आईतवार ०८:३४ ४ श्रावण २०७७, आईतवार ०८:३४

प्युठान : प्युठानमा…

३० असार २०७७, मंगलवार १९:०७ ३० असार २०७७, मंगलवार १९:०७

काठमाडौ । अयोध्या…

Techie