नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित, अर्को बैठक साउन ६ गते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो बस्ने भनिएको बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी स्थगित भएको हो ।

स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।

तपाईको प्रतिक्रिया

Techie