‘नेकपा एमाले’ पार्टी दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन दर्ता, कसले दियो निवेदन ?

काठमाडौं : नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन दर्ता भएको छ । यस सम्बन्धमा नेकपाको जारी स्थायी समितिको बैठकमा छलफल समेत भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपा एमाले पार्टी दर्ताका लागि झापाकी सन्ध्या तिवारीले निवेदन दर्ता गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Techie