सामान्य बिरामी हुँदा पनि उपचारका लागि सदरमुकाम गुलरिया वा बाँकेको नेपालगंज जानु पर्ने बारबर्दियाका नगरवासीलाई अहिले सहज भएको छ । पहिले स्वास्थ्य चौकीको रुपमा सेवा प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रमा नगर अस्पताल भएपछि उनीहरुका लागि उपचार सहज भएको हो |