दैलेखमा एकै पटक १०५ जनामा कोरोना संक्रमण

दैलेख : दैलेखमा एकै पटक एक सय पाँच जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लामा आज दिउँससम्म गरिएको पीसीआर परीक्षणमा दैलेखका एक सय ५ र मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

दैलेखको नारायण नगरपालिकामा ६९,देवलकाँडामा १२ ,सोतमा ९, मानटाकुरामा ७, साडुमा २, भवानीमा ५ र बासकोटमा १ जना गरी एक सय ५ जनामा संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । दैलेखमा योसहित संक्रमितको संख्या २ सय १० पुगेको छ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

३० जेष्ठ २०७७, शुक्रबार ०७:४१ ३० जेष्ठ २०७७, शुक्रबार ०७:४१

काठमाडौं : गण्डकी…

९ चैत्र २०७७, सोमबार १३:०० ९ चैत्र २०७७, सोमबार १३:००

काठमाडौं : नेकपा…

३ आश्विन २०७७, शनिबार १०:५४ ३ आश्विन २०७७, शनिबार १०:५४

काठमाडौं : प्रधानमन्त्री…

Techie