थप १६७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार ३४४ पुग्यो

काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।
नेपालमा कोरोना मुक्त हुनेको संख्या ११ हजार २ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय २४ जना डिस्चार्ज भएका छन् भने
आइसोलेसनमा रहनेको संख्या ६ हजार ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ९१ जनाको परीक्षण भएसंगै हालसम्म पीसीआर विधिबाट ३ लाख ३ हजार ८ सय १० जनाको परीक्षण गरिएको छ

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

६ श्रावण २०७७, मंगलवार १६:२२ ६ श्रावण २०७७, मंगलवार १६:२२

काठमाडौं : नेपालमा…

५ जेष्ठ २०७७, सोमबार ०८:५९ ५ जेष्ठ २०७७, सोमबार ०८:५९

काठमाडौं : नेपालमा…

२९ श्रावण २०७७, बिहीबार ०७:२२ २९ श्रावण २०७७, बिहीबार ०७:२२

काठमाडौं : पछिल्लो…

Techie